प्रधानमन्त्री शेरबहादुर देउवा पर्सि शुक्रबार बेलायत जाने भएका छन् । कात्तिक १५ र १६ (नोभेम्बर १–२) मा ग्लास्गोमा हुने जलवायु परिर्वतन सम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल बेलायत जाने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार देउवा लण्डनमा बेलायत...
अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको...
जनवादी गणतन्त्र चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । नेपाली समकक्षी डा.नारायण खड्कासँग चीनिया विदेश मन्त्री वाङ यीको भर्चुअल वार्तापछि चीनिया राजदूत होउ यान्छीले सो जानकारी दिएकी छन् । फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकोमा विदेशमन्त्री व...
कोरोना भाइरसको संक्रमणपछि अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावेलको मृत्यु भएको छ । उनी ८४ वर्षका थिए । पावेलको मृत्यु भएको पुष्टी उनको परिवारले फेसबुक मार्फत गरेका छन् । पावेल विदेशमन्त्री हुने पहिलो अश्वेत नागरिक हुन् । क्यान्सरका विरामी पावेललाई कोरोना संक्रमण भएपछि उनको शरीरको...
चेक रिपब्लिकको संसदीय निर्वाचनमा विपक्षी दल अनपेक्षित रुपमा विजयी भएपछि राष्ट्रपति मिलोस जेमान बिरामी भई अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय राष्ट्रपति जेमान अत्याधीक धुम्रपान र मदिराका अम्मली भएको बताइएको छ । मधुमेहका बिरामीसमेत रहेका उनी स्वास्थ्य समस्याका कारण ह्विलचेयर प्रयोग गर्न...
फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पेरिसको एक अदालतले एक वर्ष सजाय सुनाएको छ । सार्कोजीले सन् २०१२ मा भएको चुनावमा गैरकानूनी वित्तीय क्रियाकलाप गरेको भन्दै दोषी ठहर गरेर उक्त सजाय सुनाएको हो । सो चुनावमा उनी पराजित भएका थिए । बिहीबार अदालतले एक वर्षे जेल सजाय सुनाएपनि ६६ वर...
भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको खबर प्राप्त भएको छ । उनलाई मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको बताइएको छ । कामको धपेडीले अस्वस्थ्य भएपछि उनलाई अस्पताल भर्ना गरेर उपचार गर्नु परेको एक समाचारमा जनाइएको छ । तिवारी पछिल्लो पटक स्टन्टमा आधारित रियालिट...
प्रराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर बिहीबार बिहान स्वदेश फर्कदै छन् । न्युयोर्कको औपचारिक भ्रमण पूरा गरी त्यहाँबाट मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेशका लागि प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले बत...
अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनीले तालिबान शासनको समर्थन गरेका छन् । आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत उनले तालिबान सरकारको समर्थन गरेको बीबीसीले जनाएको छ । तर फेसबुकमा यस्तो लेखेलगत्तै गनीनले आफ्नो ट्विटर मार्फत यो कुराको खण्डन गर्दै आफ्नो फेसबुक अकाउन्ट ह्याक गरिएको दाबी गरेका छन् । स...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका सल्लाहकार समेत रहेका आचार्यले औपचारिक रुपमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएको दशौं विश्व सम्मेलन आगामी...
नेपाल सरकार र इजरायल सरकार बीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरिएको हो। नेपालस्थित इजरायली दूतावासबाट परराष्...
फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको खबर छ । उसले विचार विशर्मको लागि आफ्ना राजदूत फिर्ता बोलाएको बताईएको छ । फ्रान्सको यो कदमलाई अकुस सुरक्षा सम्झौताको विरोधको रुपमा हेरिएको छ । चीनलाई काउन्टर दिनको लागि गरिएको भनिएको यो सम्झौतामा अमेरिका, बेलायत र अस्ट्रेलिया सहभा...
बेलायतमा लामो समयको प्रतीक्षापछि कोरोना विरुद्धको तेस्रो डोज खोप वितरण गरिने भएको छ । अर्को साताबाट प्राथमिकताका आधारमा ‘बुस्टर’ डोज खोप वितरण गरिने बेलायती स्वास्थ्य मन्त्री साजिद जाविदले बताएको छ । कम्तीमा तीन करोड बेलायती नागरिकहरूलाई बुस्टर डोज खोप दिने तयारी भएको पनि जाविद...
सरकारले सोमबार इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा लिएको छ । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको हो । परीक्षा सञ्चालनमा शान्तिपूर्ण तवरमा भएको विभागका सूचना अधिकारी तथा प्रवक्ता कमल ज्ञवालीले जानकारी दिएका छन् । परीक्षामा सहभागी हुन ९ हजा...
अफगानिस्तानको राजधानी काबुल विमानस्थल नजिक गरिएको रकेट आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै घटनामा अन्य तीन जना घाइते भएका छन् । अफगान प्रहरीका अनुसार आइतबार साँझ हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्तरपूर्वी क्षेत्रमा रहेको एक घरमा रकेट प्रहार गरिएको थियो । आक्रमण कसले गरेको भन्न...
परराष्ट्र मन्त्रालयले अफगानिस्तान बाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया निरन्तर रहेको जानकारी दिएको छ । शुक्रवार मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै काबुलबाट उद्धार भई विहीबार नयाँदिल्ली आइपुगेका ११ जना नेपाली नागरिकहरू काठमाडौं आउने प्रक्रियामा रहेको जनाएक...
अफगानिस्तानको काबुलमा उड्न लागेको जहाजबाट खसेर कम्तीमा दुई जनाको मृत्यु भएको दाबी गरिएको छ । तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि अन्य देशमा जाने एक मात्र विमानस्थल काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल हजारौं अफगानी नागरिकहरु जम्मा भएका थिए । सोमबार सामाजिक सञ्जालमा देखिएको भिडियोमा अमे...
अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूहलाई पहुँच नदिइने भएकाे छ । अमेरिकी प्रशासनका अधिकारीहरूले अमेरिकामा रहेको कुनै पनि अफगानी सम्पत्ति तालिबानलाई उपलब्ध नगराइने बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर...