आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

मनोरन्जन

शिवसागर मगरको गीति एल्बम सोल्टिनी बजारमा

ग्रेस हिमालयन काठमाडौँ जेष्ठ १६ शुक्रबार।  गायक तथा संगीतकार शिवसागर मगरको पूर्वेली गीत एल्बम सोल्टिनी बजारमा आएको छ। विभिन्न कालखण्डमा विभिन्न विधाका गीतसंगीत बजारमा ल्याइरहने गायक मगर को यो बिल्कुलै नौलो प्रस्तुति रहेको छ।   विशेष गरेर पूर्वेली भेगमा चलनचल्तीमा रहेको लोक आधुनिक...

लाक्पा तेन्जी शेर्पाको क्या राम्रो हाँस्यो मुसुक्कै बजारमा

  बैशाख १९ शुक्रबार काठमाडौँ । ग्रेस हिमालय काठमाण्डौ  चर्चित गायक तथा संगितकार लाक्पा तेञ्जी शेर्पाको "क्या राम्रो हाँस्यो मुसुक्कै" बोलको गीत भिडियो सहित सार्वजनिक भएसँगै दर्शक स्रोताको रोजाईमा पर्न थालेको छ ।    पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्रमा फरक...

हिराकाजी सेन्चुरी र जुना कार्कीको अभिनयमा "दिउँला चिनो" आउंदै

काठमाण्डौ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्बृद्धिका निमित्त मोडलिंग विधाबाट लोकप्रियता हाँसिल गरेका कलाकार हिराकाजी सेन्चुरीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "दिउँला चिनो" भर्खरै सार्वजनिक गरेका छन् । कलाकार हिरा संस्कृतिको जगेनार्थ हिरा नै बनेका छन् । उनले यस...

दर्जन बढी कलाकारको अभिनयमा कुमार लामाको "बौलाई हिड्छ्यौ बैंशको झोकले" बजारमा (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक कुमार लामाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "बौलाई हिड्छ्यौ बैंशको झोकले" भर्खरै बजारमा ल्याएका छन् । स्थायी घर नुवाकोट भएका उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्सकहरुको मन जितिसकेका छन् । गीतमा ल...

उत्तम पाैडेल र रेखा पोखरेलको धौलागिरी हिमाल अल्को छ बजारमा

ग्रेश हिमालय काठमाण्डौ  उत्तम पौडेल र रेखा पोखरेलको धौलागिरी हिमाल अल्को छ बजारमा   २३ चैत्र, २०८१   चीरपरिचित गायक तथा सर्जक उत्तम पौडेलको प्रस्तुतिमा धौलागिरी हिमाल अल्को छ शिर्षकको गीत बजारमा आएको छ ।   लोकपप शैलीको मेलोडियस यस गीतमा अहिलेकी चर्चित नवगायिक...

मौसम गुरुङ्गको लय र ओम छिनालको शब्दमा मौलिक गीत "चरी बस्यो अरेली गाँजैमा" बजारमा (भिडियो सहित)

काठमाण्डौ । लोक तथा दोहोरी गायक तथा सर्जक मौसम गुरुङ्गले भर्खरै मात्र आफ्नो लय र स्वरमा मौलिक गीत "चरी बस्यो अरेली गाँजैमा" सार्वजनिक गरेका छन् । गीतमा गुरुङ्ग संगै सम्झना सिवाकोटीको पनि सुमधुर स्वर सुन्न सकिन्छ । सम्झना सिवाकोटीको प्रस्तुतिमा रहेको उक्त गीतलाई शब्द भने अर्का लोकप्रिय सर्ज...

अमन दुलालको लय र अशोक कुमार सापकोटाको शब्दमा घमेश दुलालको "जवानीमा बिताको पल मिठो" बजारमा

काठमाण्डौ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका वरिष्ट लोकप्रिय गायक तथा शर्जक घमेश दुलालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "जवानीमा बिताको पल मिठो" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । सिन्धुपाल्चोक जन्मथोलो भएका उनले यस क्षेत्रमा आफ्नो कयौं वसन्त पार गरिस...

सुरेश बाग्दास र शारदा रसाइलीको स्वरमा "कान्छा कान्छी" सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । लोकप्रिय गायक तथा शर्जक सुरेश बाग्दासले आफ्नो पछिल्लो प्रस्तुति "कान्छा कान्छी" भर्खरै बजारमा ल्याएका छन् । उनले यस भन्दा पहिले पनि केहि गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । नुवाकोटे युवा सुरेशको नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्...

बद्रि प्रसाद सिटौला र पार्वती कार्कीको स्वरमा "भोलि तिमीलाई रुन नपरोस्" बजारमा (भिडियो सहित)

काठमाण्डौ । विभिन्न उत्सव तथा महोत्सवहरुमा निकै व्यस्त हुने गरेका गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "भोलि तिमीलाई रुन नपरोस्" ल्याएका छन् । प्रत्यक्ष दोहोरीमा अब्बल उनले यस भन्दा पहिले पनि दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्श...

अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत "कसम बिध्यानास" सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । गायक तथा सर्जक दोलखाली युवा जसले नेपाली लोक संगीतको श्रीवृद्धिका निमित्त अतुलनीय भूमिका निर्वाह गरिसकेका छन् । उनि हुन्, अशिम कुमार कटुवाल । उनै अशिमले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "कसम बिध्यानास" भर्खरै सार्वजनिक गरेका छन् ।  उनले यस भन्दा पहिले पनि दर्ज...

कल्पना सुनुवार र किशोर सेञ्चुरीको स्वरमा "रुखमै पाक्यो मेवा" आयो (भिडियो सहित)

काठमाडौं । गायक तथा सर्जक धर्मेन्द्र सेञ्चुरीको लोक दोहोरी गीत "रुखमै पाक्यो मेवा’ भर्खरै सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायिका कल्पना सुनुवार संगै नव गायक किशोर सेञ्चुरीको स्वर सुन्न सकिन्छ । धर्मेन्द्र सेञ्चुरीको शब्द र रादीप सुनुवारको लयबाट सजिएको गीतलाई रमेश सेञ्चुरीले संगीत संय...

गलेश्वर म्युजिक सेन्टर युट्युब च्यानल मार्फत “मेरो जस्तो रगत छैन र ?” बजारमा (भिडियो सहित)

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजन भुजेल बिश्वकर्माको सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” सार्वजनिक भएको छ । यस गीतमा जातिय कारण प्रेम असफल भएको र सानो जात भएर...

रुपेश दानी क्षेत्री, अप्सरा पोख्रेल, बिन्दास सुमन, रिया पन्त र जीवन थापाको अभिनयमा "फोटो भित्तामा" सार्वजनिक

काठमाण्डौ । संगम थापा र रुपेश दानी क्षेत्रीको संयुक्त प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "फोटो भित्तामा" भर्खरै सार्वजनिक भएको छ । गायक तथा सर्जक संगमले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने मोडल तथा सर्जक रुपेशले पनि धेरै गीत संगीतमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।...

उमा श्रेष्ठको "बाडुल्की कुक्क" मा अमृत खातीको लय र बिनोद ढकालको शब्द (भिडियो सहित)

काठमाण्डौ । लोक तथा दोहोरी गायिका उमा श्रेष्ठले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा भर्खरै मात्र "बाडुल्की कुक्क" बोलको गीत सार्वजनिक गरेकी छिन् । उनि गायिका मात्र होइनन् एक सफल व्यवसायी पनि हुन् । उमाले हाल सालघारी रोधी संचालन गरिरहेकी छिन् । देश तथा विदेशका थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो...

अर्जुन गुरुङ र लक्ष्मी परियारको स्वरमा "पिरतीको डोरी" आयो (भिडियो सहित)

काठमाण्डौ । हाल प्रबासमा रहेका गायक तथा सर्जक अर्जुन गुरुङले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "पिरतीको डोरी" सार्वजनिक गरेका छन् । उनको हाम्रो मायाँ छुट्यो दबाबमा लगायतका थुप्रै गीतहरु आज पनि उत्तिकै चर्चामा रहेका छन् । यस संगै अर्जुनले केहि समय अगाडी मात्रै "तिम्रो तस्ब...

विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने

काठमाडौं। बरिष्ठ गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । नेपाल सांस्कृतिक महासंघको आयोजनामा “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” सुरु गरिएको हो। गत बिहिबार २४ गतेका दिन नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरको प्राङ्गणमा नेपाल सांस्क...

नेपाली बालगीतको रेकर्ड तोड्दै गायक तथा संगीतकार पाैडेल

ग्रेस हिमालय काठमाण्डौ  काठमाण्डौ १९, शनिबार  लाखौं बालबालिकाको दिमागमा छाप छोड्न सफल बालगीत हो पानि मुनि माछा र यसको अलावा आमाले मिठो खान दिनुहुन्छ, नेपाली १२ महिना, पाकेको मेवा छ लगायत दर्जनौं वालगितका सर्जक अर्थात् रचनाकार तथा संगीतकार हुन उत्तम पौडेल । नेपाली बालगीत मध्येकै सब...

भुवन खड्का, सुमित्रा खनाल, प्रिती शर्मा, र अञ्जली खड्काको अभिनयमा आधुनिक गीत “यो मन बैरागी” आयो

काठमाडौं । नेपाली सांगीतिक बजार नयाँ नयाँ सांगीतिक प्रस्तुत हुने क्रम जारी रहेको छ । सोही क्रममा अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत  “यो मन बैरागी” बोलको गीत पनि सार्वजनिक भएको छ । यस गीतमा कल्पना पराजुलीको स्वर रहेको छ भने रमेश श्रेष्ठको शब्द, कल्पना पराजुली कै संगीत रहेको...

नेपाल सांस्कृतिक महासंघको आयोजनामा “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान” को उद्घाटन २४ गते

काठमाडौं । लोकप्रिय गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो । सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभिय...

मिना लामा र सागरगुरुङ को स्वरमा "आकाशको जुन" बजारमा (भिडियो सहित)

काठमाण्डौ । आफ्ना जीवनका उर्जाशील समय नेपाली गीत संगीतलाई नै समर्पित गरेकी गायिका मिना लामाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा मौलिक सालैजो गीत "आकाशको जुन" सार्वजनिक गरेकी छिन् । उनको यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा आइसकेका छन् । मौलिक पनमा रमाउन चाहने गायिका मिनाको स्थायी घर धाद...