रग्रेस हिमालय काठमाडौँ असार ११/बिहीबार २०८२ ललितपुर ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । &nb...
ग्रेस हिमालय काठमाडौँ असार ११ बिहीबार २०८२ ललितपुर ललितपुर महानगरपालिकामा लागुऔषध दुर्व्यसनरहित घर अभियान सुरु गरिएको छ । सानेपामा आयोजित समारोहमा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन र उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले समझदारी पत्रमा हस्ताक्षर गरे । लागुऔषध दु...
सशस्त्रका एसएसपीमाथि यौन दुर्व्यवहारको आरोप ग्रेस हिमालय काठमाडौँ असार १० मङ्गलबार २०८२ काठमाडौँ सशस्त्र प्रहरी बलका एक जना प्रहरी उपरीक्षक (एसएसपी)माथि यौन दुव्र्यहारको आरोप लागेको छ ।संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ दक्षिण सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)मा कमान्डरका रूप...
ग्रेस हिमालय काठमाडौँ ९ सोमबार असार २०८२ काठमाडौं, ९ असार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Global IME Bank limited तर्फबाट १ थान रबर बोट र ८ था...
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र SENTINEL LAB PVT LTD बिच Memorandum Of Understanding (MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न । ग्रेस हिमालय काठमाडौं, ९ असार २०८२ सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार...
सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न । काठमाडौं, ६ असार ग्रेस हिमालय काठमाडौँ शुक्रबार २०८२ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्...
ग्रेस हिमालय काठमाडौँ असार ६ गते २०८२ बांके नछाड्ने यिनलाई कसको संरक्षण हो ? बाँकेका नाकाबाट चोरी तस्करी नेपालगन्ज । हुनेलाई चैन , नहुनेलाई ऐन भन्ने उखान वास्तवमा त्यसै बनेको रहेनछ । त्यसमाथि नेपाल जस्तो मुलुकमा त झन् यो उखान सतप्रतिशत सत्य हुने नै भयो । राजनीतिले गांजेको , प्रशास...
इन्सपेक्टर हिक्मत थापा जेष्ठ महिनाको उत्कृष्ट प्रहरी घोषित ग्रेस हिमालय काठमाडौँ असार ५ २०८२ बिहीबार काठमाडौँ नेपाल प्रहरीका इन्सपेक्टर हिक्मत बहादुर थापा जेष्ठ महिनाको उत्कृष्ट प्रहरी हुन सफल भएका छन्। प्रहरी प्रभाग नागढुंगा कार्यालय प्रमुखको रुपमा इन्सपेक्टर थापाले दिईएक...
ग्रेस हिमालय काठमाडौँ असार ५ बिहिबार २०८२ प्रहरी जनसेवा काठमाडौँ: वर्षौंदेखि कार्यालयमा थन्किएर बसेको पुरानो थुनुवा ओसार्ने टोयोटा भ्यानलाई प्रहरी वृत्त जनसेवाले पुनः मर्मत गरी ‘स्मार्ट अपरेसनल भ्यान’ मा रूपान्तरण गरेको छ। प्रहरी नायब उपरीक्षक डिएसपी कृ...
ग्रेस हिमालय काठमाण्डौ असार ५ २०८२ बिहिबार मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न । काठमाडौं, ५ असार काठमाडौँ: काठमाडौं उपत्यका प्रहरी कार्यालय को आयोज...
ग्रेस हिमालय काठमाण्डौ २०८२/४ असार रुकुम पूर्व जिल्ला :डीआइजी राजेन्द्र भट्टले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखि प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन दिनु भएको छ लुम्बिनी प्रदेश प्रहरी कार्याल...
मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” ग्रेश हिमालय काठमाण्डौ ३ असार २०८२/मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्...
ग्रेस हिमालय काठमाण्डौ असार २/२०८२ सोमबार सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।जिल्ला अदालत सर्लाहीले उनलाई अवैध ढुङ्गा, गिट्टी र बालुवा उत्खननसम्बन्धी मुद्दामा ५० लाख रुपैयाँ धरौटीमा रिह...
ग्रेस हिमालय काठमाडौँ असार २ /२०८२ सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न । काठमाडौं, २ असार ग्रेस हिमालय काठमाण्डौ नेपाल पु...
ग्रेस हिमालय काठमाडौँ असार १ २०८२ आइतबार। काठमाडौं, अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको शुक्रबारदेखि काठमाडौंमा सुरू भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ शनिबार ११ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ । सम्मेलन समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय...
ग्रेस हिमालय काठमाण्डौ जेठ ३० शुक्रबार २०८२ ललितपुर: ललितपुर महानगरपालिका तिखेदेवलको सभा हलमा आयोजना गरिएको न्यायिक तथा अर्धन्यायिक न्यायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा १४ नं. वडाको वडा अध्यक्ष अमृत जंग महत्तज्यूको अध्यक्षता तथा ललितपुर महानगरपाल...
ग्रेस हिमालय काठमाडौँ जेठ २९ गते बिहिबार २०८२ भक्तपुर :काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले भक्तपुरको ट्राफिक प्रहरी परिसर चुनदेवी तथा मातहत कार्यालयहरूको निरीक्षण गरेका छन्। निरीक्षणको क्रममा उनले ट्राफिक व्यवस्थापन सुदृढी...
ग्रेस हिमालय काठमाडौँ जेठ २८ २०८२ बुधबार। बर्दिया :एआइजी सिद्धि विक्रम शाहले जिल्ला प्रहरी कार्यालय बर्दियाको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यावसायीक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ । बर्दिया जिल्लाबाट प्रहरी सेवा, अपराध नियन्त्रण एवं अन...
ग्रेस हिमालय काठमाण्डौ २०८२ जेठ २८ बुधबार काठमाडौँ । राजस्व अनुसन्धान विभागले भारतको नयाँ दिल्लीबाट काठमाडौं चल्ने यात्रुवाहक बसमा फल्स बटम बनाएर अवैध रूपमा कपडा, औषधी र धूप ओसारपसार गर्ने कार्यमा संलग्न ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले ललितपुर महानगरपालिका वडा न...
ग्रेस हिमालय काठमाडौँ २०८२/जेठ २८ बुधबार काठमाडौ । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन् । उन...