सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

राजनीति

देखाएर आतंक मच्चाउने रास्वपाका नेता लौडारी पक्राऊ

 ग्रेस हिमालय काठमाडौँ साउन ७ विसं २० ८२ बुधबार  तनहुँ । धारिलो हतियार खुँडा देखाएर स्थानीय बासिन्दालाई आतंकित बनाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार लौडारीले मदिरा सेवन गरी होहल्ल...

कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति २१ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका व्यक्ति २१ बर्ष पछि पक्राउ  ग्रेस हिमालय काठमाडौँ २०८२ असार २७ शुक्रबार  मिति २०६०/०७/०९ गते ललितपुर जिल्ला साबिक ललितपुर उपमहानगरपालिका वडा नं १४ नखिपोट हाल परिवर्तित ललितपुर महानगरपालिका वडा नं १४ नखिपोट स्थित ललि कुमारी सुनुवार संचालक रहेको टाईटान...

पूर्व राष्ट्रपति विद्या भण्डारीले त्यागिन् सेवा सुविधा

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा परित्याग  ग्रेस हिमालय काठमाडौँ असार १७ बुधबार २०८२ काठमाडौं :। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण...

पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

हिमालय काठमाडौँ असार १५ २०८२ बिहीबार काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ प्रविधि खरिदमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू तेजनारायण सिंह...

मेटमणिविरुद्ध बैंकिङ कसुरको जाहेरी सनाखत गरिँदै

  ग्रेस हिमालय काठमाडौँ असार ६ २०८२ शुक्रबार। मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध परेको जाहेरी प्रहरीले सनाखतपछि दर्ता गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकमार्फत पुगेको जाहेरी...

नवनिर्वाचित अनेरास्ववियु केन्द्रिय कमिटीको प्रथम बैठक सम्पन्न

  ग्रेस हिमालय काठमाण्डौ शनिबार जेठ ३१ २०८२   काठमाण्डौ;२४औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेकपा एमालेनिकट जन संगठन नेरास्ववियु केन्द्रीय कमिटीको प्रथम बैठक सम्पन्न भएको छ ।यस बैठकसँगै अनेरास्ववियुको सांगठनिक गतिविधि औपचारिक रूपमा नयाँ नेतृत्वमा प्रविष्ट भएको छ ।   प...

राप्रपा नेताहरूको लागि खटाइएका सुरक्षाकर्मीहरू फिर्ता हुन्छ। गृहमन्त्री लेखक

ग्रेस हिमालय काठमाण्डौ           २२ जेठ २०८२ बिहिबार काठमाडौँ   काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीका  नेताहरूका लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताउनुभएको छ ।...

तरुण दल लमजुङ घटनाको ४ जना विरुद्ध जाहेरी मुद्दा दर्ता भएको छ।

ग्रेस हिमालय काठमाडौँ २०८२ जेष्ठ १८ काठमाण्डौ जेष्ठ  बेशी सहर लमजुङ। प्रहरीले तरूण दलको लमजुङ अधिवेशनको विवादमा खुकुरी हान्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–६ बस्ने ४२ वर्षीय किरण गुरुङ रहेका छन् । खुकुरी प्रहारबाट बेसीसहर– ९ का वडाअध्य...

राष्ट्रिय युवासंघ निर्वाचन आयोग उपप्रमुखमा युवराज थापा।

ग्रेस हिमालय काठमाण्डौ जेष्ठ १८ आइतबार २०८२  काठमाडौँ नेकपा एमाले जनसंगठन संगठन मध्य चलायमान संगठन  राष्ट्रिय युवा सङ्घ नेपालको  दशौं राष्ट्रिय महाधिवेशन पोखरा मा सम्पन्न भएको छ विभिन्न  संघको विभिन्न विभागहरूमध्ये निर्वाचन आयोग विभागको उपप्रमुखमा ओखलढुंगाका...

राष्ट्रिय युवासंघ नेपाल लिखु तामाकोसी गाउँपालिकाले ल्याए सीपमुलक कार्यक्रम

काठमाडौं २७ राष्ट्रिय युवासंघ नेपाल लिखु तामाकोसी गाउँपालिका रामेछापले  बिभिन्न सिपमुलक तालिम काे कार्यक्रम  ल्याएको छ युवा संघ गाउँपालिका कमिटीले आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रम बोल्दै कार्यक्रम का प्रमूख अथिती पुर्व मन्त्री तथा नेकपा एमाले बागमती प्रदेश सदस्य शान्ति प्रसाद पौडे...

समृद्ध रामेछापको लागि मेरो उम्मेदवारी विक्रम राना मगर

काठमाडौं २ कार्तिक प्रतिनिधि सभाको संघको तर्फबाट रामेछापका सोतन्त्र उमेरदार  विक्रम राना मगरले समृद्ध रामेछापको लागि आफ्नो उमेरदार रहेको बताएका छन् उनले भनेका छन् ३० वर्षमा  पनि नगरेको राजनीतिक दलका नेता हरुले अब गर्लान् भनेर  जनताले कसरी विश्वास गर्छन् कांग्रेस एमाले एमाओवादी ...

नेकपा एमाले राष्ट्रिय युवासंघ नेपाल बागमती प्रदेशको अध्यक्षमा जय गुरुङ्ग निर्वाचित

 काठमाडौं भदौ 24  शुक्रबार  राष्ट्रिय युवा संघ नेपाल बाग्मती प्रदेश कमिटीद्वारा भक्तपुरको सुर्यविनायक स्थित इम्पेरियर पार्टी प्यालेसमा आयोजना गरिएको प्रथम अधिवेशन तथा प्रदेशस्तरिय निर्वाचन परिचालन वृहत् भेलाको प्रमुख अतिथि पार्टी महासचिव शंकर पोख्रेल , विशेष अतिथि नेकपा एमाले पोलिट...

युवा नेता रमेश जैसीले गरे वडा नं १ काे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

कालिकोट । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कालिकोट शान्नि त्रिवेणी गाउँपालिका– १ को वडाध्यक्षमा माओवादीबाट युवा नेता रमेश प्रसाद जैसीले उम्मेदवारी दिएका छन् । सोमबार शान्नि त्रिबेणी गाउँपालिका को निर्वाचन कार्यालयमा पुगी वडा नम्बर १ को अध्यक्षमा जैसीले उम्मेदवारी दर्ता...

राष्टि्य युवासंघ नेपाल रामेछापले गर्ने भए भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको हिँसात्मक अभिव्यति र चर्को मूल्य वृद्धिको विरुद्ध आन्दोलन

काठमाण्डौ राष्ट्रिय युवासंघ नेपाल रामेछापले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको हिँसात्मक अभिव्यकतिप्रति र चर्को मूल्य वृद्धिको घोर आपत्ति जनाउँदै माघ १२ बाट पालिका नगर हुँदै जिल्ला व्यापी रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय कार्यलायबाट जारि गरिएक...

राष्ट्रिय युवा संघ नेपाल मोहत्तरी दारा प्रधान मन्त्री सेर बहादुर देउबा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला दहन

महोत्तरीले प्रधानमन्त्री शेरबहदुर देउवा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको पुत्ला दहन गरेका छन।   मूल्यवृद्धि गरेको, निर्वाचन घोषणा नगरेको लगायतको विरोध गर्दै आएको युवा संघले विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो ।   उनीहरुले मापसे सरकारको मुर्दावाद, रेणु यादव...

नेकपा एमालेका जिल्ला अधिवेशन अन्तर्गत २ गैरभौगोलिक सहित ६२ जिल्लाको परिणाम आयो

नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको सातौं दिन आज बिहीबार साँझ सम्म २ गैरभौगोलिक सहित ६२ जिल्लाको परिणाम आएको छ ।सिन्धुपाल्चोकमा विहीवारबाट चुनाव प्रक्रिया शुरु गरिएको छ । दैलेख र पर्सा र चितवनमा नेतृत्व चयन प्रक्रिया अनिश्चितकाल सम्मका लागि अवरुद्ध भएको छ । महासचिव शंकर पोखरेलले उद्घाटन गरेक...

प्रतिद्वन्द्वी खेमराज पोख्रेललाई पराजित गर्दै नेकपा (एमाले) सुनसरीको अध्यक्षमा रेवती भण्डारी निर्वाचित

नेकपा (एमाले) सुनसरीको अध्यक्षमा रेवती भण्डारी निर्वाचित भएका छन् । भण्डारीले निकटतम प्रतिद्वन्द्वी खेमराज पोख्रेललाई १०० भन्दा बढी मतले पराजित गरेका हुन् । भण्डारीले ९२० मत ल्याएका छन् भने पोख्रेलले ७७५ मत मात्र प्राप्त गरेका छन् । १८०५ मत खसेको निर्वाचनमा अध्यक्षका अर्का उमेदवार इटहरी उपमहानग...

रामचन्द्र पौडेल द्वारा कांग्रेसमा देखिएको विसंगतिलाई सुधारर्दै लैजानुपर्ने भनाई

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसमा देखिएको विसंगतिलाई सुधारर्दै लैजानुपर्ने बताएका छन् । आज बुधबार नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले तनहुँको डुम्रेमा आयोजना गरेको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले अहिले पनि कांंग्रेसमा एउटा रोग रहेकाले त्...

भीम रावलको गृहजिल्ला अछामको अध्यक्षमा चन्द्र बोहरा निर्वाचित

नेकपा (एमाले) का नेता भीम रावलको गृहजिल्ला अछामको अध्यक्षमा चन्द्र बोहरा निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी प्रकाश शाहलाई १ सय २४ मतले पराजित गर्दै बोहरा निर्वाचित भएका छन् । बोहरा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकटका हुन्। बोहराले ४ सय ३१ मत प्राप्त गरे भने शाहले ३ सय ७ मत प्राप...

नेकपा (एमाले) संखुवासभाको जिल्ला अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत रुपमा चयन

नेकपा (एमाले) संखुवासभाको जिल्ला अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत रुपमा चयन भएका छन् । उनीसँगै अन्य सबै पदाधिकारी र सदस्यहरु पनि सहमतिमै चयन भएकोनज जनाइएको छ । उपाध्यक्षमा कृष्णकुमार तामाङ, सचिवमा खड्ग राई चयन भएका छन् । त्यस्तै दुई उपसचिवमा वाङदावी भोटे र भरत खड्का चयन भएको जनाइएको छ ।...