सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

बिकास

असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने

असोज ११ गतेदेखि लामो दुरीका गाडीको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । यातायात व्यवस्था विभागले आज बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दुरीका गाडीकाे अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको बताइएको छ । यसअघि वर्षातका कारण सडकमा धे...

इलाममा कोरोना संक्रमण दर पुनः वृद्धि

इलाममा कोरोना संक्रमण दर पुनः वृद्धि भएको छ । आज गरिएको परीक्षणमा इलाममा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ६५ जनासँगै इलाममा संक्रमितको संख्या ५५०१ पुगेको छ । इलाममा आज संक्रमित हुनेहरुमा सन्दकपुर गाउँपालिकाका १४ महिला र २५ पुरुष, रोङ गाउँपालिकाका ६ महिला र ३ पुरुष, सूर्...

इजरायल जान अंग्रेजी भाषा परीक्षा भोलि सोमबारबाट सुरु हुने

इजरायल जान अंग्रेजी भाषा परीक्षा भोलि सोमबारबाट सुरु हुने जानाकरी प्राप्त भएको छ । इजरायल जान ९ हजार बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको खबर छ । ७ हजार नेपालीले भोलि सोमबार अंग्रेजी भाषा परीक्षा दिने सक्नेछन । इजरायलले १ हजार कामदार लैजाने तयारी गरेको छ । भाषा परीक्ष...

प्रहरीमा भर्ना गरिदिन्छु' भन्दै ठगी गर्ने बझाङका एक युवकलाई कैलाली प्रहरीले गर्यो पक्राउ

प्रहरीमा भर्ना गरिदिन्छु' भन्दै ठगी गर्ने बझाङका एक युवक कैलालीबाट प्रहरीले पक्राउ गरेको छ । जिल्लाको  मष्टा गाउँपालिका–२ का २५ वर्षीय मनोजकुमार सिंहले  हाल प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भएको अवस्थामा एक जनालाई ठगी गरेको भेटिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलाल...

सिमरामा रहेको जगदम्बा स्टिल प्रालिमा केही दिनअघि भएको तोडफोडको घटनामा संलग्नलाई कारबाही गर्न माग

वीरगञ्ज–पथलैया औद्योगिक करिडोर, सिमरामा रहेको जगदम्बा स्टिल प्रालिमा केही दिनअघि भएको तोडफोडको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ । यस घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षणसमेत भएको महासंघले जनाएको छ ।       स्थानीय तहमा सञ...

पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०७८ प्रथम भर्चुअल मेला हुने

पाँचौं अन्तरराष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला २०७८ प्रथम भर्चुअल मेला हुने भएको छ । महिला उद्यमी महासंघ नेपालले सोमवार पत्रकार सम्मेलन गर्दै कोरोना महामारीका कारण भौतिक उपस्थितिमा व्यापार मेला आयोजन गर्न नसकिएको र भर्चुअल वेबीनार तथा प्रदर्शनीहरुको सञ्चालन गर्ने प्रवृति शु...

२४ घण्टामा पहिरोका घटनामा परेर ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा पहिरोका घटनामा परेर ६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परेर दार्चुलामा ३ जना तथा स्याङजा, सुर्खेत, काभ्रेपलाञ्चोकमा एक-एक जना गरेर ६ जनाको मृत्यु भएको हो । आइतबार बिहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्म पहिरो, बाढी, अ...

चमेलिया नदीमा आएको बाढीले अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइड क्षति

चमेलिया नदीमा आएको बाढीले अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइड क्षति भएको छ । निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युतको ड्याम क्षेत्रमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ । अपि गाउँपालिकाको ओखल नजिकै निर्माण भइरहेको ड्या...

रामेछाप मन्थली बाट खिम्ती मालू खोला जाने सडक अवरुद्ध

रामेछप भदाै १३  रामेछप मन्थली बाट खिम्ती मालु खोला चरिकोट सम्म पुग्ने सडक पहिरोको कारण अवरुद्ध भाएको छ  शनिबार र आइतबारको अविरल वर्षाका कारण तिल्पुङ खोला हल्दे लगायतको बिभीन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो पहिरो गएपछि रामेछाप जिल्लाको मन्थली सदरमुकाम बाट दोलखाको कीर्ने मा...

सडक किनारमा राखिएको निर्माण सामग्री र पार्किङ हटाउन महालक्ष्मी नगरपालिकाको चेतावनी

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाले सडक किनारमा राखिएको निर्माण सामग्री र पार्किङ हटाउन आग्रह गरेको छ । ग्वार्को लामाटार सडक खण्डको मूल सडक तथा अन्य सहायक सडकमा अनधिकृत रूपमा निर्माण सामग्री राखेको तथा पार्किङ गरेको गुनासो पाइरहेको भन्दै नगरपालिकाले सूचना निकालेर पार्किङ र निर्माण सामग...

हेटौँडाको मुख्य सडक फराकिलो बनाउनु पर्ने आवाज उठ्न थाल्यो

हेटौँडाको मुख्य सडक फराकिलो बनाउनु पर्ने आवाज उठ्न थालेको छ । अन्य जिल्लाका मुख्य शहरका सडक फराकिलो भैरहँदा हेटौँडाको सडक फराकिलो पार्ने कार्यमा अवरोध हुँदै आएको थियो । अधिकांश स्थानीयवासी सडक फराकिलो पार्नुपर्ने पक्षमा रहेपनि यसका कारण विस्थापित हुनेहरू भने  वैकल्पिक मार्ग निर्माण गर्नुपर...

तेह्रथुम पावर कम्पनीको आईपीओका लागि आजबाट आवेदन खुला

तेह्रथुम पावर कम्पनीको आईपीओका लागि आजबाट आवेदन खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयको लागि शेयर जारी गरी बाँडफाँड समेत गरिसकेको छ । दोस्रो चरणमा भने सर्वसाधारणका...

७८ करोड बजेट छुट्टयाईदा पनि बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणको शिलान्यास हुन सकेन

नेपालगञ्ज – बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणका लागि शिलान्यास भएको ६ महिना हुँदा समेत टेण्डर सम्म हुन सकेको छैन । २०७७ फागनु ११ गते तात्कालिन उद्योग मन्त्री लेखराज भट्टले नौबस्ता औद्योगिक क्षेत्रको निर्माणको शिलान्यास गरेका थिए । तर, अहिलेसम्म त्यहाँ संरचनाहरु निर्माणका लागि टेण्डर स...

उच्च तहका अधिकृत र मन्त्रीहरु समेत ओहोर दोहोर गर्ने काठमाडौँ वडा नम्बर १५ को सडक यस्तो हालतमा

जुनै पार्टिको सरकार बने पनि नजर नपरेको काठमाडौंको व्यस्त सडक काठमाडौं २ काठमाडौँ को वडा नम्बर १५ पर्ने वनस्थली ढुङ्गेधारास्थित रानीवन लगाएत धेरै ठाउँ जोडिने सडक कुनै पनि सरकारी निकाय तथा स्थानिय सरकारको नजर पर्न नसक्दा उपभोक्ता मारमा परेका छन् । साँघुरो सडक ठुला ठुला खाल्डा खुल्ड...

कुलमान घिसिङ ११ महिनापछि फेरि त्यही जिम्मेवारीमा फर्किए

नेपालमा लोडसेडिङ अन्त्यको अभियानको अगुवाई गरेर चर्चामा आएको नाम हो ‘कुलमान घिसिङ’ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकाएर भदौ २०७७ मा विदा भएका उनी ११ महिनापछि फेरि त्यही जिम्मेवारीमा फर्किएका छन् । अघिल्लो पटक ‘कुशलता’ जाँच्न प्राधिकरणको...

मेलम्ची खानेपानी विकास समितिले गर्यो एडीबीलाई पत्राचार

सरकारले मेलम्ची खानेपानी आयोजना भन्दा माथिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचार गरेको छ । सोमबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा मेलम्ची खानेपानी विकास समितिकी अध्यक्ष तथा खानेपानी सचिव प्रमिलादेवी बज्राचार्यले मेलम्ची आयोजनाको मुख्य...

अविरल परेको वर्षाका कारण राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडक अवरुद्ध

अविरल परेको वर्षाका कारण आइतबार बेलुका आएको पहिरोले राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । पहिरोले बेनी-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडक अवरुद्ध बनेको हो । पहिरोले म्याग्दी हुँदै मुस्ताङ जोड्ने काभ्रेभीर सडकको करिव ५० देखि ६० मिटर सडकमा प...

बर्दघाट सुस्तापूर्व, नवलपुर खण्ड जीर्ण हुँदा यात्रुलाई कठिन'

नवलपरासी श्रावन १५ - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर खण्ड जीर्ण हुँदा यस मार्ग भएर यात्रा गर्ने यात्रुले सास्ती खेपिरहेका छन् । राज मार्गमा ठूलाठूला खाडल परेकाले यात्रा गर्न कठिन हुने गरेको छ । पूर्व-पश्चिम राजमार्ग विस्तारको योजना अनुसार अहिले नारायणग...