मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

रामेछाप मन्थली बाट खिम्ती मालू खोला जाने सडक अवरुद्ध

सोमबार १४ भाद्र, २०७८ Grace Himalaya 1270


रामेछाप मन्थली बाट खिम्ती मालू खोला जाने सडक अवरुद्ध

रामेछप भदाै १३ 

रामेछप मन्थली बाट खिम्ती मालु खोला चरिकोट सम्म पुग्ने सडक पहिरोको कारण अवरुद्ध भाएको छ  शनिबार र आइतबारको अविरल वर्षाका कारण तिल्पुङ खोला हल्दे लगायतको बिभीन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो पहिरो गएपछि रामेछाप जिल्लाको मन्थली सदरमुकाम बाट दोलखाको कीर्ने मालुखोला जाने यातायात बीचैमा अलपत्र परेको छैन पहिरो हटाउन केही समय लाग्ने भएकोले मन्थली बाट खिम्ती मलुखोला जाने सवारी साधन हरूलाई मन्थलीमै बस्नका लागि मन्थली नगरपालिका का मेयर रमेश कुमार बस्नेतले आग्रह गर्नु भएको छ 

 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु