मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

इजरायल जान अंग्रेजी भाषा परीक्षा भोलि सोमबारबाट सुरु हुने

सोमबार २८ भाद्र, २०७८ Grace Himalaya 1178


इजरायल जान अंग्रेजी भाषा परीक्षा भोलि सोमबारबाट सुरु हुने

इजरायल जान अंग्रेजी भाषा परीक्षा भोलि सोमबारबाट सुरु हुने जानाकरी प्राप्त भएको छ । इजरायल जान ९ हजार बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको खबर छ । ७ हजार नेपालीले भोलि सोमबार अंग्रेजी भाषा परीक्षा दिने सक्नेछन । इजरायलले १ हजार कामदार लैजाने तयारी गरेको छ । भाषा परीक्षा २८ गते सोमबार १ बजे हुने भएको छ । परीक्षाका लागि काठमाडौँका विभिन्न ११ स्थानमा केन्द्र तोकिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु