मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

युवा नेता रमेश जैसीले गरे वडा नं १ काे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

मंगलवार १३ बैशाख, २०७९ Grace Himalaya 1301


युवा नेता रमेश जैसीले गरे वडा नं १ काे अध्यक्ष पदमा  उम्मेदवारी दर्ता

कालिकोट । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि कालिकोट शान्नि त्रिवेणी गाउँपालिका– १ को वडाध्यक्षमा माओवादीबाट युवा नेता रमेश प्रसाद जैसीले उम्मेदवारी दिएका छन् ।

सोमबार शान्नि त्रिबेणी गाउँपालिका को निर्वाचन कार्यालयमा पुगी वडा नम्बर १ को अध्यक्षमा जैसीले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले वडाका गरिब, निमुखा जनताको मुहार फेर्न, सडक, शिक्षा , स्वास्थ्य, रोजगार खानेपानीलगायतको अभाव हटाउने उद्देश्यले उम्मेदवारी दिएको बताए । साथै, उनले आफूले चुनाव जितेपछि जनताको चाहान अनुसार समग्र वडाको विकास गर्ने योजना अघि सारेको बताए ।




मतहरू

maryland veteran management rental portal

Awesome guide, thanks so much. The points are very clear to know about it in detail, much appreciated work, Great.maryland veteran management rental portal

artificial turf houston

Thanks a lot for sharing us about this update. Hope you will not get tired on making posts as informative as this.artificial turf houston


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु