मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

नेकपा (एमाले) संखुवासभाको जिल्ला अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत रुपमा चयन

बिहीबार २९ पुष, २०७८ Grace Himalaya 1232


नेकपा (एमाले) संखुवासभाको जिल्ला अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत रुपमा चयन

नेकपा (एमाले) संखुवासभाको जिल्ला अध्यक्षमा जीतबहादुर घिमिरे सर्वसम्मत रुपमा चयन भएका छन् । उनीसँगै अन्य सबै पदाधिकारी र सदस्यहरु पनि सहमतिमै चयन भएकोनज जनाइएको छ ।

उपाध्यक्षमा कृष्णकुमार तामाङ, सचिवमा खड्ग राई चयन भएका छन् । त्यस्तै दुई उपसचिवमा वाङदावी भोटे र भरत खड्का चयन भएको जनाइएको छ । अहिले पदाधिकारीसहित ९८ सदस्यीय जिल्ला कमिटी बनेको छ । जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका थिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु