मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

राष्ट्रिय युवासंघ नेपाल लिखु तामाकोसी गाउँपालिकाले ल्याए सीपमुलक कार्यक्रम

शनिबार २७ जेष्ठ, २०८० ग्रेस हिमालय 2095


राष्ट्रिय युवासंघ नेपाल लिखु तामाकोसी गाउँपालिकाले ल्याए सीपमुलक कार्यक्रम

काठमाडौं २७

राष्ट्रिय युवासंघ नेपाल लिखु तामाकोसी गाउँपालिका रामेछापले  बिभिन्न सिपमुलक तालिम काे कार्यक्रम  ल्याएको छ युवा संघ गाउँपालिका कमिटीले आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रम बोल्दै कार्यक्रम का प्रमूख अथिती पुर्व मन्त्री तथा नेकपा एमाले बागमती प्रदेश सदस्य शान्ति प्रसाद पौडेल ले युवासंघले गरेको यो अभियान साँच्चिकै युवाहरुकोलागि  हौसला मिल्नेछ उहाँले भन्नुभयो राष्ट्रिय युवासंघ लिखु तामाकोशी गाउँपालिका का अध्यक्ष दीप पाख्रिनले युवाहरुले सीप सिकेर देशमै आत्मनिर्भर बनुन भनेर विभिन्न जस्तै १) कम्प्युटर ड्राईभिङ जापनिज भाषा कोरियन भाषा पलम्बर इलेक्ट्रनिक मोबाइल मर्मत  लगायत विभिन्न कार्यक्रम ल्याएको बताए 

नेकपा एमालेका जिल्ला सचिव पुरुषोतम कडरियाले युवासंघ गरेको हरेक अवस्थामा पार्टीको साथ रहेको बताउनु भयो  कार्यक्रममा गाउँपालिका पार्टी उपाध्यक्ष के वि पौडेलले आफू जहिले पनि युवाको साथमा रहेको बताउनु भयो कार्यक्रममा युवासंघका जिल्ला कमिटी सचिव शिव सागर मगर लगायत केन्द्रीय सदस्य राजकुमार खड्का पार्टी जिल्ला कमिटी सदस्य रवीन्द्र पाैडेल रमेश वाग्ले लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो 

 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु