काठमाण्डौ । बिगत निकै लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान पू-याउँदै आएका गीतकार-तथा साहित्यकार गणेश चौलागाईंको लय शब्दमा ‘म आएको तिमीलाई देखेर’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । यस भन्दा पहिले उनले धेरैजसो गीतमा शब्द मात्र भर्ने गर्दथे । तर यसपटक भने चौलागाईंले लय समेत भएर यस...
काठमाण्डौ । हाल प्रबाशमा रहेकी गायिका तथा सर्जक लक्ष्मी के.सी ले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "लेकै सल्लो" बोलको गीत सार्बजनिक गरेकी छिन् । उनले केहि समय अगाडी मात्रै लागें परदेश बोलको गीत बजारमा ल्याएकी थिइन् । उक्त गीतको सफलता पछी लक्ष्मीले यस गीतलाई सार्वजनिक गरेकी हुन्...
काठमाण्डौ । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा काव्य म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम माननीय पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय नाँचघर जमलमा सम्पन्...
काठमाडौ । बिगत निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कृयासिल रहेर यस क्षेत्रको सम्वृद्धिका लागी जुटीरहेका राष्ट्रिय संगीतकर्मी संघका वर्तमान केन्द्रीय अध्यक्ष प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” भर्खरै सार्वजनिक भएको छ । उनले यस भन्दा पहिले पनि दर्जनौं गीत संगी...
काठमाण्डौ । लोकप्रिय गायक एवं सर्जक सरोज ढकालले सुबिना श्रेष्ठ संगको सहकार्यमा भर्खरै मात्र "सुन बारुली" बोलको गीत सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । गायक तथा सर्जक सरोज व्यवसायिकताको नाममा...
काठमाडौं । चर्चित गायक एबम् संगीतकार हेमन्त शिशिरको नयाँ गीत “संगै जुनी काटौला” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ। बिमोचन कार्यक्रममा हेमन्त शिशिरको अध्यक्षता रहेको थियो भने बरिष्ठ लोक गायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा राष्ट्रिय लोक सञ्चारक...
काठमाण्डौ । बिशेष गरेर प्रत्यक्ष दोहोरीमा अब्बल गायिका सन्जु लामाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "चौबन्दीको तुना" बोलको गीत ल्याएकी छिन् । उनले हिरा भन्दा कम अरे, मखमली गुंगेरी, दशैँ यर्जी तिहार खर्जी, ल्हाेछार खजी लगायत थुप्रै गीत बजारमा ल्याइसकेकी छिन् ।...
काठमाण्डौ । लोकप्रिय गायिका प्रतिमा अर्यालले भर्खरै मात्र लोक दोहोरी गीत "ओई गनगन ३" बजारमा ल्याएकी छिन् । कयौं गीतहरुमा आफ्नो सुमधुर स्वर भरेता पनि ओइ गनगन, भाग १, उनलाई परिचित गराउने गीत हो । भाग १ सार्वजनिक हुनुपूर्व नै टिकटक लगायत विभिन्न माध्यमबाट अशंख्य श्रोता तथा दर्...
काठमाण्डौ । स्थायी घर रामेछाप भएर काठमाण्डौलाई आफ्नो सांगीतिक कर्मथलो बनाइरहेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले भर्खरै मात्र "म त सानु रामेछापको" बोलको गीत सार्वजनिक गरेका छन् । उनले केहि बर्ष अगाडी पनि आफ्नो जन्मथलो समर्पणमा घर त मेरो रामेछाप जिल्ला, बोलको गीत बजारमा ल्याएका थिए...
काठमाण्डौ । लोक तथा दोहोरी गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "सुसाइट नोट" लिएर आएका छन् । आफुले मायाँ गरेको मान्छेले धोका दिँदा भोग्नु परेको पिंडामा आधारित यस गीतलाई उनै प्रतिभावान कलाकार बद्रिले नै लेखेका हुन् । गीतमा बद्रि प्रसाद स...
काठमाण्डौ । धेरै गीतहरुलाई ओझेल पार्ने सम्भावनामा एक गीत भर्खरै सार्वजनिक भएको छ । उक्त गीत धुर्व जी.सि को नाममा 'गल्बन्धि बैना, बोलको रहेको छ । गायक तथा सर्जक धुर्वले यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा ल्याइसकेका छन् । उनले केहि बिकृतिजन्य लोक दोहोरी गीतले छोपेको सांगीतिक क्षेत्रला...
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा यथार्थपरक एबं पृथक गीत “मुटुको घाँउ” सार्वजनिक भएको छ। यस गीतमा जातिय बिभेद तथा अन्तरजातिय प्रेम कथालाई आधारित बनाईएको छ। गैरदलितकी छोरी र दल...
काठमाण्डौ । घर देशबाट निकै टाढा रहेर आफ्नो दैनिकी गुजारीरहेका एक परदेशी युवाको कथामा भर्खरै रबि रबिन्द्रले "बाटो कुर्दा कुर्दै" बोलको गीत ल्याएका छन् । उनले यस भन्दा पहिले पनि एक गीत सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । दोलखाली युवा रबि रबिन्द्रको यस पटक बजारमा...
काठमाण्डौ । काठमाण्डौ उपत्यका भित्र अत्यन्त रुचाइएको म:म, (च्वास्स झोल म:म) यो म:म को ब्राण्डलाई थप स्थापित गर्ने उदेस्य संगै अशंख्य श्रोता तथा दर्शकहरुलाई सांगीतिक आनन्द प्रदान गर्न "पिपलुको छायाँ" बोलको गीतलाई भर्खरै सार्वजनिक गरिएको छ । यी र यस्तै व्यावसाहिक समुहले केहि समय अगाडी मात्रै...
काठमाडौं । गीत संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूलनाराका साथ् काव्य म्युजिक सेन्टरद्वारा आयोजना हुन लागेको तेस्रो काव्य म्युजिक अवार्ड–२०८१ को नोमिनेशन सार्वजनिक भएको छ । नोमिनेशन सार्वजनिक भएता पनि अवार्डको फाइनल दिन भने अहिले सम्म टुङ्गो लागेको छैन ।&nb...
काठमाण्डौ । नेपाली गीत संगीतमा व्यावसायिकता नभएता पनि कयौं कलाकारको त्यागले यस क्षेत्रको सम्वृद्धि भैरहेको छ । यो हुँदा कतिन्जेल सम्म आफ्नो लगानी खन्याउने भन्ने अन्यौलता कलाकारमा उच्च छ । निकै चर्चामा आएका पहिलेका कलाकार अहिले धेरै पलायन भैसकेका छन् । यसरी गुमनाम हुनु भनेको यस क्षेत्रमा नभएको...
काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली महिलाहरूको अन्तरनिहित प्रतिभाको उजागर गर्नुका साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने उद्देश्यका साथ इत...
काठमाण्डौ । नुवाकोट जिल्ला आफ्नो जन्म थलो भएका गायक तथा सर्जक सुरेश बाग्दासले विस्तारै लोकप्रियता बटुल्दै छन् । आधुनिक गीत संगीतबाट सांगीतिक यात्रा शुरु गरेका उनले अहिले विभिन्न लोक तथा दोहोरी गीत प्रस्तुत गरिरहेका छन् । केहि समय अगाडी मात्रै सुरेशको प्रस्तुतिमा "के छ खबर' बोलको ग...
काठमाण्डौ । विदेशी नागरिक सुन्दरी मिकाको स्वरमा भर्खरै एक गीत सार्वजनिक भएको छ । नेपाली गीत गाउने जापानी गायिका उनको जन्म अक्टोबर १६, १९७० मा टोकियो जापानमा भएको हो । १९९३ मा, सुन्दरी मिका पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् । उनि नेपाल भ्रमणमा आउँदा नेपाली गीत संगीतप्रति आकर्षित भइन् । फलस्वरूप उ...
काठमाण्डौ । मौलिक नेपाली लोक संगीतको जगेनार्थ बिगत निकै लामो समयदेखि जुटिरहेका देव श्रेष्ठले सरिता सुब्बा संगको सहकार्यमा पछिल्लो समय अत्यन्त लोभ लाग्दो गीत सार्वजनिक गरेका छन् । उक्त गीत "जाउँ त भने बाटैमा खोला" बोलको रहेको छ । कलाकार देवले अहिले सम्म दर्जनौं गीत सार्वजनिक गरेर...