काठमाण्डौ । बिभिन्न कारण बाध्यताले परदेशिएका अशंख्य दाजुभाई तथा दिदि बहिनीहरुलाई आफ्नो घरपरिवारबाट टाढा रहँदा एक मात्र मन भुलाउने बाटो गीत संगीत हुने गर्दछ । यसैले पनि उनीहरु अनलाइन रोधीघर संचालन गरेर होस् अथवा कुनै गीत रेकर्ड गरेर नै होस् अगाडी बढ्ने गर्दछन् । यसरी परदेशीहरुले मन भुलाउने चौ...
काठमाण्डौ । कुनै पनि क्षेत्रमा दिर्घायु प्राप्त गर्न त्यस क्षेत्र संग सम्बन्धित ज्ञान हुन जरुरी छ । पछिल्लो समय आफु भित्र ज्ञान नै नभई नेपाली गीत संगीतमा प्रबेश गर्ने जमात बढ्दो छ । जसको फलस्वरूप छोटो समयमा नै उनीहरु पलायन हुने गरेका छन् । अझै भाइरलहरुले यस क्षेत्रमा धुलो उडाईदिंदा झनै ज्ञान हाँसिल...
काठमाण्डौ । नेपाली लोक संगीतको बजार खस्कीरहेको अवस्थामा कयौं कलाकारहरु पलायन भैरहेका छन् । यसो हुँदा गीत संगीतको उत्पादन पनि पहिलेको तुलनामा न्यून भएको छ । तर यहाँ कलाकार गोकुल प्रसाद ढकालको संयोजनमा आफ्नो व्यवसायको बिज्ञापन पनि हुने र आफु सांगीतिक यात्रामा पनि टिकीरहने चलाखिमा एक गीत बजारमा आएको...
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। जिवन यो हाम्रो दई दिने चोला घाम र छाँया हो, मरेर लैजानु के नै रैछ र बाच्ने त माँया हो भन्ने कुरालाई समेट्ने कोशिस गरिएर “जिवन...
काठमाण्डौ । सुन्दै नाचौं नाचौं लाग्ने, यो गीत हो सुमन घलानको । उनले भर्खरै मात्र "हे कान्छी" बोलको गीत सार्वजनिक गरेका छन् । कुनै पनि गीत संगीत प्रस्तुत गर्दा श्रोता तथा दर्शकहरुको चाहनालाई मध्यनजर गर्न सकिएन भने यस क्षेत्रमा लागेको सार्थकता रहँदैन । यी सबैको संयोजन गर्न सिपालु घलानले आ...
काठमाण्डौ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा केहि गरौँ भन्ने जोश जाँगरका साथमा आएका प्रतिभावान कलाकार नारायण गोपालीले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "लाल हिरा" बोलको गीत सार्वजनिक गरेका छन् । मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० स्थायी घर भएका उनले यस भन्दा पहिले पनि थ...
काठमाण्डौ । नेपाली लोक सँस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यले एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा “१२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला – २०८०” फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा भब्य रुपले समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सम...
काठमाण्डौ । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गायक पारस गोरालको नयाँ गीत “पीडा नभाको मान्छे हुन्न”सार्वजनिक भएको छ । यस गीतमा पारस गोराल र पछिल्लो समय की भ...
काठमाण्डौ । लोक दोहोरी गीत संगीतको क्षेत्रा सम्बृद्धिका लागि जुटेका सिन्धुपाल्चोक जिल्लाका युवा नकुल थापाको लयमा भर्खरै मात्र "चरी बनमा" बोलको गीत सार्बजनिक भएको छ । उनि रोजगारीको शिलसिलामा प्रबासमा रहेका थिए । हाल छुट्टीको समय अनुकुलमा नेपाल आएको बखत थापाले यस गीतलाई सार्वजनिक गरेका हुन्...
काठमाडौं । चर्चित गायिका कला रेश्मी महतोले अहिले सम्म नदेखिएको ऐतिहासिक धार्मिक स्थल अर्थात सीता माता भासिएको ठाँउको वास्तविक डकुमेन्ट्री “सीता पातल” सार्वजनिक गरेकी छिन् । सीता पातल डकुमेन्ट्रीमा सीता भासिएको स्थल र भगवान राम अनी सीताको बारेमा वास्तविक कथा प्रस्तुत गरिएको छ ।...
काठमाण्डौ । बरु छाक छोड्न सकिन्छ तर नसकिने रहेछ गीत संगीतमा लागेको नशा छोड्न । यस्तै गीत संगीतको नशा त्याग्न नसकेका लोकप्रिय सर्जक उदय भट्टराई हुन् । उनले करिब २०-२२ वर्ष यता गीत संगीतको क्षेत्रमा लागेर नाम त कमाए होलान् , तर दाम भने रित्याएका छन् । अझै पनि उदयले विभिन्न गीत संगीतहरु प्रस्तुत गरेर य...
काठमाण्डौ । विभिन्न संघ संस्थामा नेतृत्व गर्नुका साथै चलचित्र निर्माण तथा समाज सेवामा पनि उत्तिकै रुची राख्ने गायक तथा सर्जक बिक्रम जङ्ग शाहले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिको रुपमा “हेर्छौ तन्की तन्की” बोलको गीतलाई सार्बजनिक गरेका छन् । आज मंगलबार बिहान ७ बजेको साइत परेर उनले सो...
काठमाण्डौ । स्वर्गीय गायिका निरा छन्त्याल द्वारा स्वर बद्ध पछिल्लो गीत सार्बजनिक भएको छ । उनको २०७९ साल माघ १ गते पोखरामा बिमान दुर्घटनामा परी निधन भएको थियो । बागलुङ्ग जिल्लामा जन्मिएकी निरा अशंख्य श्रोता तथा दर्शकहरु माझ आफ्नो सुमधुर स्वरको माध्यम बाट आज पनि जीवित छिन् । उनि द्वारा स्व बद्ध गीत &q...
काठमाण्डौ पौष २९ - आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ साथै आन्तरिक पर्यटन प्रबर्धनका निमित्त लोकप्रिय गायक तथा सर्जक नकुल गौतमले भर्खरै मात्र "घुमौ रामेछाप" बोलको गीतलाई सार्बजनिक गरेका छन् । गीतमा रामेछापको इतिहाँसलाई छर्लङ्ग पार्ने कोसिस गरिएको छ । गायक गायिकाको नै जन्मथलो रामेछाप भ...
काठमाण्डौ पौष २३ - मानिस जतिनै पिंडामा रहोस्, उसलाई गीत संगीतले फुरुङ्ग पार्ने गर्दछ । यस्तै भावमा भर्खरै मात्र राम सुन्दार थामीले लोक दोहोरी गीत "गाउने बानि" सार्बजनिक गरेका छन् । गीत निकै मौलिक स्वादमा तयार भएको छ । प्रस्तुत गीतमा राम सुन्दर थामी र शारदा रसाइलीको सुमधुर स्वर सुन्न सकिन्छ...
स्थायी घर रामेछाप भएका लोकप्रिय सर्जक राजेश कुमार नेपालीको संगीतमा भर्खरै मात्र "मेरी डल्ली" बोलको गीत सार्बजनिक भएको छ । लोक तथा दोहोरी गीत संगीतबाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका राजेशले अहिले आफ्नो सांगीतिक यात्रालाई फरक मोड दिने प्रयत्न गरेका छन् । उनले यस गीतलाई मोर्डन...
काठमाण्डौ पौष २१ - नेपाली लोक संगीतको बजारमा अश्मिता अन्जली खड्का र मोहन अमृता खड्काको संयुक्त प्रस्तुति लोक दोहोरी गीत "गैरी बिसाउने" भर्खरै सार्बजनिक भएको छ । आफ्नो सांगीतिक यात्राको क्रममा मिन्सु इन्टरटेन्टमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतलाई निकै समयको अन्तरल पश्चात सार्बज...
काठमाण्डौ पौष २२ - बिभिन्न लोक तथा दोहोरी गीत संगीत प्रस्तुत गरेर आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक तथा सर्जक अमृत आचार्य माइला गुरुले भर्खरै मात्र "भोक तिर्खा" बोलको गीतलाई सार्बजनिक गरेका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका कलाकार अमृतले भेगीय हिसाबबाट कुनै पनि गीत संगीतह...
काठमाण्डौ पौष १ - यस भन्दा पहिले पनि केहि गीत संगीतमा काम गरिसकेका संगीतका साधक राजकुमार शाहशंकरको संलग्नतामा पुनः अर्को गीत सार्बजनिक भएको छ । उनको स्थायी घर दोलखा हो । राजकुमारले काठमान्डौमा बसेर आफ्नो व्यवसाय सम्हाल्दै नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको काम गरिरहेका छन् । उनको कमल शर्मा संगको...
काठमाण्डौ मंगसिर २८ - बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता लाई आफ्नो छातीमा राखेर सांगीतिक क्षेत्रमा अगाडी बढिरहेका लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले भर्खरै मात्र "मेरो लास" बोलको गीतलाई सार्बजनिक गरेका छन् । उनले यस अगी पनि थुप्रै गीत संगीतहरु सार्बजनिक गरिसकेका छन् । गायक...