सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

समाज

रुपेश दानी क्षेत्री, अप्सरा पोख्रेल, बिन्दास सुमन, रिया पन्त र जीवन थापाको अभिनयमा "फोटो भित्तामा" सार्वजनिक

काठमाण्डौ । संगम थापा र रुपेश दानी क्षेत्रीको संयुक्त प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "फोटो भित्तामा" भर्खरै सार्वजनिक भएको छ । गायक तथा सर्जक संगमले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् भने मोडल तथा सर्जक रुपेशले पनि धेरै गीत संगीतमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।...

उमा श्रेष्ठको "बाडुल्की कुक्क" मा अमृत खातीको लय र बिनोद ढकालको शब्द (भिडियो सहित)

काठमाण्डौ । लोक तथा दोहोरी गायिका उमा श्रेष्ठले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा भर्खरै मात्र "बाडुल्की कुक्क" बोलको गीत सार्वजनिक गरेकी छिन् । उनि गायिका मात्र होइनन् एक सफल व्यवसायी पनि हुन् । उमाले हाल सालघारी रोधी संचालन गरिरहेकी छिन् । देश तथा विदेशका थुप्रै स्टेज कार्यक्रमहरुमा आफ्नो...

अर्जुन गुरुङ र लक्ष्मी परियारको स्वरमा "पिरतीको डोरी" आयो (भिडियो सहित)

काठमाण्डौ । हाल प्रबासमा रहेका गायक तथा सर्जक अर्जुन गुरुङले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "पिरतीको डोरी" सार्वजनिक गरेका छन् । उनको हाम्रो मायाँ छुट्यो दबाबमा लगायतका थुप्रै गीतहरु आज पनि उत्तिकै चर्चामा रहेका छन् । यस संगै अर्जुनले केहि समय अगाडी मात्रै "तिम्रो तस्ब...

विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने

काठमाडौं। बरिष्ठ गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । नेपाल सांस्कृतिक महासंघको आयोजनामा “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान” सुरु गरिएको हो। गत बिहिबार २४ गतेका दिन नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा, ललितपुरको प्राङ्गणमा नेपाल सांस्क...

भुवन खड्का, सुमित्रा खनाल, प्रिती शर्मा, र अञ्जली खड्काको अभिनयमा आधुनिक गीत “यो मन बैरागी” आयो

काठमाडौं । नेपाली सांगीतिक बजार नयाँ नयाँ सांगीतिक प्रस्तुत हुने क्रम जारी रहेको छ । सोही क्रममा अशिम कुमार कटुवाल युट्युब च्यानल मार्फत  “यो मन बैरागी” बोलको गीत पनि सार्वजनिक भएको छ । यस गीतमा कल्पना पराजुलीको स्वर रहेको छ भने रमेश श्रेष्ठको शब्द, कल्पना पराजुली कै संगीत रहेको...

नेपाल सांस्कृतिक महासंघको आयोजनामा “विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान” को उद्घाटन २४ गते

काठमाडौं । लोकप्रिय गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने भएका छन् । ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ नाम दिइएको कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो । सोमबार महासंघले बुढानिलकण्डस्थित लेवन ट्री होटलमा एक कार्यक्रमको आयोजना सहित अभिय...

मिना लामा र सागरगुरुङ को स्वरमा "आकाशको जुन" बजारमा (भिडियो सहित)

काठमाण्डौ । आफ्ना जीवनका उर्जाशील समय नेपाली गीत संगीतलाई नै समर्पित गरेकी गायिका मिना लामाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा मौलिक सालैजो गीत "आकाशको जुन" सार्वजनिक गरेकी छिन् । उनको यस भन्दा पहिले पनि थुप्रै गीत बजारमा आइसकेका छन् । मौलिक पनमा रमाउन चाहने गायिका मिनाको स्थायी घर धाद...

अर्थिक अवस्था कमजोर भएका बिरामी र विद्यार्थीको खास भगवान् बन्दै एमाले नेता रत्न गौतम

ग्रेस हिमालय काठमाण्डौ २०८१/१०/१२ माघ  काठमाण्डौ   रामेछाप जिल्लामा  कोही आपत बिपत बाढी पहिराे आगलागी परेको खण्डमा होस अथवा रामेछाप जिल्ला बाट काठमाण्डौ आई बसोवास गरेका बिरामी भई उपचार  गर्नको लागि राजधानी आएका आर्थीक अवस्था कमजोर भएका बिरामी र विद्यार्थीको लागि रामेछापका ज...

रामचन्द्र खरेलको लय शब्दमा "बालेन सिटि काठमाण्डौ" सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । लोक दोहोरी गीत संगीतको बजारमा रामशरण खरेलले "बालेन सिटि काठमाण्डौ" बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । प्रस्तुत गीतमा उल्लेखनीय कार्य गरेर जनतासामु लोकप्रिय बनेका केहि नेतृत्वकर्ताहरुको नाम समाबेस छन् । आन्तरिक पर्यटन प्रबर्धनका निमित्त पनि यस गीतले निकै राम्रो भूमिका निर...

रामकुमार खतिवडा, सन्ध्या सानु र सुभन लामाको अभिनयमा "हाम्रो मायाँ" बजारमा आयो (भिडियो सहित)

काठमाण्डौ । विश्वको जुनसुकै कुना कन्दरामा पुगेता पनि आफ्नो पन र आफ्नो माटोलाई भुल्न कहाँ सकिन्छ र, हरेक क्षेण स्वदेश र घरपरिवारको झझल्कोले जो केहीलाई सताउने गर्दछ । सायद गायिका कुमारी लामालाई पनि यस्तै भएछ क्यारे । उनले यी सबै याद भुलाउँन गीत संगीतको साथ् लिएकी छिन् । कुमारी अहिले कुवेतमा छिन् । उनक...

गोबिन्द गौतम र समिक्षा अधिकारीको स्वरमा "भिसा हातैमा" बजारमा आयो (भिडियो सहित)

काठमाण्डौ । स्थायी घर रामेछाप भएर हाल काठमाण्डौमा रहँदै नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकार हुन् गोबिन्द गौतम । उनले अहिले सम्म थुप्रै गीत संगीतहरु प्रस्तुत गरेर अशंख्य श्रोता तथा दर्शाकहरुको मन जितिसकेका छ । गोबिन्दले आफ्ना प्रस्तुति मात्र बजारमा ल्याउँदैनन् सिङ्गो सांगीतिक क्षेत्रमा आएका...

विजय गुरुङ र नेहा गौतमको अभिनयमा ‘तिम्रो झझल्को’ आयो (भिडियो सहित)

काठमाडौं ।  गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वरमा ‘तिम्रो झझल्को’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । गीतमा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर रहेको छ । राजेन्द्र श्रेष्ठको संगीत संयोजनले सजिएको गीतलाई मिक्सिङ र...

रामकुमार पौडेलको लय र रामकुमार कार्कीको शब्दमा डाडैनिर पिपलमा चिल बस्यो, बजारमा (भिडियो सहित)

काठमाण्डौ । घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, काला पानि हाम्रै हो, म त सानु रामेछापको, मायाँलुको वस्ती, लगायत थुप्रै गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेका लोकप्रिय गायक तथा सर्जक रामकुमार कार्कीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा डाडैनिर पिपलमा चिल बस्यो, बोलको गीतलाई भर्ख...

कुमार चौलागाईं र कोपिला तामाङ्ग वाइबाको स्वरमा "अन्तिम भेट" आयो (भिडियो सहित)

काठमाण्डौ । बिभिन्न गीत संगीतमा कला प्रस्तुत गर्दै आएका कुमार चौलागाईंले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "अन्तिम भेट" भर्खरै सार्वजनिक गरेका छन् । उनको यस भन्दा अगाडीको गीत "अभागी सभागी" हो । उक्त गीतको चर्चा सेलाउन नपाउँदै कुमारले यस गीतलाई बजारमा ल्याएका हुन् । प्रस्तुत गीतल...

बसन्ती लामा अफिसियल युट्युब च्यानल मार्फत 'सुटुक्क यो मन चोर्नेलाई' बजारमा आयो (भिडियो सहित)

काठमाडौं । बिगत निकै लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका बसन्ती लामाको स्वरमा भर्खरै मात्र एक निकै कर्णप्रिय गीत सार्वजनिक भएको छ । बसन्ती लामा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीत सेलो स्वादमा 'सुटुक्क यो मन चोर्नेलाई' बोलको रहेको छ । गायिका लामाले...

इन्द्र तामाङ्ग, सरस्वति तामाङ्ग, धर्मराज खतिवडा र संगीता नेपालको अभिनयमा 'हे मायाँ, आयो (भिडियो सहित)

काठमाण्डौ । नेपाली लोक दोहोरीका पारखीहरु माझ आफ्नो छुट्टै पहिचान जमाउँन सफल इन्द्र तामाङ्गको शब्द रेशम थिङ्ग अनि मदन भुसालको लय सृजनामा दिनेश श्रेष्ठ युट्युब च्यानल मार्फत भर्खरै मात्र एक गीत सार्वजनिक भएको छ । उक्त गीत "हे मायाँ" नामाकरणको साथमा सार्वजनिक भएको हो । गीत मदन भुसाल...

राजनराज सिवाकोटीको शब्द संगीतमा सुनीको "चोली सुहाउँछ" बजारमा (भिडियो सहित)

काठमाण्डौ । गायिका सुनी थापाको स्वरमा एक गीत भर्खरै सार्वजनिक भएको छ । एक नारीको सुन्दरताको बर्णनमा उक्त गीत "चोली सुहाउँछ" बोलको रहेको छ । राजनराज सिवाकोटीको शब्द संगीतमा तयार भएको गीत स्टार इन्टरटेन्टमेन्ट नेपाल युट्युब च्यानल मार्फत साव्रजनिक भएको हो । गायिका सुनीले आफ्नो यस प्रस्तुत...

शान्ति श्री परियार र रुपक राना मगरको स्वरमा "परदेश जाने रोग" बजारमा आयो (भिडियो सहित)

काठमाण्डौ । बाध्यत र बिवस्ताको भुमरीमा परेर कयौं नेपालीहरु पर्देशिरहेका छन् । स्वदेशमा नै युवास्वरोजगारको सुव्यवस्था हुने हो भने यस्ता क्षेणबाट धेरै नेपालीहरु बन्चित हुने थिए होलान् । यस भावमा रुपक राना मगरले आफ्नो पछिल्लो प्रस्तुति "परदेश जाने रोग" बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । उ...

बद्रि लोकमालाले ल्यायो वियोगान्त गीत "मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे" (भिडियो सहित)

काठमाण्डौ । बद्रि लोकमाला जसले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित कयौं गीत संगीत प्रस्तुत गर्यो, सोहि म्युजिक कम्पनि मार्फत बद्रि प्रसाद सिटौलाको पछिल्लो सांगीतिक प्रस्तुति "मेरै फोटो हेर्दै पो रुन्छ्यौ रे" बोलको गीत भर्खरै सार्वजनिक भएको छ । उक्त म्युजिक कम्पनि मा...

दर्जन कलाकारको अभिनयमा "ए है डल्ली'" बजारमा आयो (भिडियो सहित)

काठमाण्डौ । युवा व्यवसायी कुमार सुनेल र गोकुल ढकालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "ए है डल्ली" भर्खरै सार्वजनिक गरेका छन् । उनीहरु द्वयले आफ्नो व्यवसायको बजार प्रबर्धनका निमित्त पनि गीत संगीत भित्र शब्द भाव बुन्ने गर्दछन् । फलस्वरुप् कुटीकटेज जाउँ, च्वास्स झोल म म ले चर्च...