बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

वैदेशिक रोजगारमा पठाउँछु भनी पीडितसँग पैसा लिएर दलाल फरार

सोमबार १३ श्रावण, २०८२ ग्रेस हिमालय काठमाण्डौं 1136


वैदेशिक रोजगारमा पठाउँछु भनी पीडितसँग पैसा लिएर दलाल फरार

ग्रेस हिमालय काठमाण्डौ १२ सोमवार साउन महिना २०८२

सिन्धुपाल्चोक: जुगल गाउँपालिका

बैदेशिक रोजगारीमा कतार पठाउँछु भनी दलाल आफैं कतार भागे 

बैदेशिक रोजगारीमा  पठाइदिन्छु भनी भनी एकजना व्यक्ति आफै विदेश भागेका छन्। वैदेशिक रोजगारको लागि कतार पठाउँछु भनी तीनजना व्यक्तिसँग ९ लाख रुपैयाँ भन्दा बढी असुल गरी सिन्धुपाल्चोक जिल्लाका सुभाष तामाङ भनेर चिनिने मुइमान muiman तामाङले  तीन लाखका दरले रकम उठाई आफै  कतार भागेको पीडित हरूले बताएका छन् 

 

 यसरी ठगिनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं ४ का सुनकाजी तामाङ र अर्को जुगल गाउँपालिका वडा नं ३ बस्ने तामाङ र सो स्थानमा बस्ने भीमबहादुर तामाङको लगभग नौ लाख रुपैयाँ लिइकन आफै विदेश फरार भएका छन्।

 

उनीहरुले बताए अनुसार  अनुसार उनलाई पटकपटक सम्पर्क गर्न खोज्दाखेरि पनि उल्टै धाक धम्की गरेको र बैंकमा गएर बस पैसा हाल्दिन्छु भन्ने जस्ता आश्वासनहरु दिएको पिडित हरूले बताएका छन् 

 

पिडित हरूलाई दुई वर्ष अगाडि  कतारको प्रतिष्ठ कम्पनीमा काम लगाइदिन्छु भनि तीनै जना संग  तीन लाखको दरले पैसा लिएको र  आफैं बिदेश भागेको जानकारी पाए पछि पछि पटकपटक पैसा माग्दाखेरि ७००००० लाख रुपैयाँ बराबरको चेक र पासपोर्ट दिनको लागि केही व्यक्ति पठाई आफै कतार भागेको Aपीडितहरुले जनाएका छन्।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु