मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्ने

बुधबार १७ कार्तिक, २०७८ Grace Himalaya 1236


प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्ने

 प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् । आज मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका हुन् ।

उनले योजना छनोटमा भूमिका नभएकाले सांसदहरु निरीह जस्तो देखिएको भन्दै त्यसलाई सम्बोधन गर्ने बताएका छन् । अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउनेबारे सत्तारुढ गठबन्धन र मन्त्रिपरिषदमा छलफल हुने मुख्यमन्त्री राईले बताएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु