बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

दर्ज्यानी चिह्न सुसोभन् कार्यक्रम संपन्न

आईतवार १९ श्रावण, २०८२ शिवराम मगर काठमाण्डौं 1111


दर्ज्यानी चिह्न सुसोभन् कार्यक्रम संपन्न

मिति २०८२।०४।१८ गते । आईतबार 

शिवराम मगर 

ग्रेस हिमालय काठमाण्डौ 

रामेछाप:मन्थली तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग,कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार बिभिन्न पदमा  वढुवा हुनुभएका प्रहरी हरुलाई दर्ज्यानी चिह्न कार्यक्रम संपन्न भएको छ

प्राविधिक प्रहरी समुह तर्फका प्रहरी नायब निरीक्षक पदबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा र प्राविधिक प्रहरी समुह तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा तथा जनपद प्रहरी तर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा बढुवा भई पदस्थापना हुनु भएका प्रहरी बरिष्ठ नायव निरीक्षक टंक बहादुर कार्की, प्रहरी नायब निरीक्षक यज्ञ अधिकारी र प्रहरी नायब निरीक्षक नागेन्द्र पाण्डेलाई दर्ज्यानी चिह्न  सुसोभन भएको छ

 

यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टज्यूबाट दर्ज्यानी चिन्ह सुशोभन गर्नु भई आगामी कार्यकालका निमित्त शुभ कामना तथा आवश्यक निर्देशन सम्बोधन गर्नु भई कार्यक्रम सम्पन्न । कार्यक्रममा प्रहरी निरीक्षक खड्का मगर लगाएत विभिन्न मातहतमा कार्यरत प्रहरी हरुको उपस्थिति रहेको थियो 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु