शुक्रबार ३ श्रावण, २०८२
ग्रेस हिमालय काठमाडौँ साउन महिना २ २०८२
रामेछाप लीखु तामाकोशी शिव न्यौपानेको फेशबुक पेजबाट
शिव न्यौपाने लेख्छन्:एमालेबाट निर्वाचित नगरपालिका नगर प्रमुख उपप्रमुख नगरपालिकाका प्रमुख उपप्रमुख पालिकाका अध्यक्ष उपाध्यक्ष पालिका सदस्य संघीय सांसद प्रदेश सांसद संघीय मन्त्री प्रदेशका मन्त्री मुख्यमन्त्री सम्पूर्णमा म भुइँ वडा अध्यक्ष शिव न्यौपानेले केही कुरा फेसबुक मार्फत लेख्ने जमर्को गरी गरिरहेको छु। एमालेमा बजारमा धेरै हल्लाहरु सुन्न लागेपछि र सामाजिक सञ्जालमा पनि ज्यादै कुराहरु आउन लागेपछि आफ्नो धारणा राख्ने कोसिस गरेको छु यसलाई माननीय मन्त्रीज्यूहरूको के हामीले पैसाकै लागि यो राजनीति गरेको हुँ। गरेका हेरेर सुन गरेका हुन् जुन पहिलो पहिलो समयमा सामाजिक सञ्जालमा आएका कुराहरु हुन् यसलाई हामी ठिक ठाउँमा रह्यो भने यस्ता कुराहरु आउँदैनन् र यो देशमा नेपाल हाम्रो हो र हामीले बनाउनुपर्छ भन्ने भन्ने लाग्छ भने आजैदेखि देश जनता र समाजको लागि समर्पितसमर्पित हुँ। सामान्य प्रधानमन्त्रीज्यूको बारेमा टिक्का टिप्पणी किन उहाँ राष्ट्रको राष्ट्र कसरी बनाउन सकिन्छ समृद्धिको यात्रा र समृद्धि नेपाल सुखी नेपालीको धारणा पूरा गर्न कसरी सकिन्छ भनेर लागिरहनु भएको मानिस हो। त्यसलाई पुरा गर्न एउटा व्यक्तिले सक्दैन हामी सबैलाई१७ हजार जनताले बलिदान गरेर ल्याएको यो व्यवस्था हामीमाथि प्रहार भइरहेको छ। यसलाई बचाउन सम्पूर्ण सम्पूर्ण एमालेका युवा विद्यार्थी बुद्धिजीवी शुभचिन्तक कार्यकर्ता सम्पूर्ण एक भएर अगाडि अगाडि बढ्यौँ भने अगाडि बढ्यौं भने यसलाई बचाउन सम्पूर्ण एमालेका युवा विद्यार्थी बुद्धिजीवी शुभचिन्तक शुभचिन्तक र कार्यकर्ता सम्पूर्ण एक भएर अगाडि
सुशासन ल्याउनको लागि हामीले तपस्या गर्नुपर्छ। विदेशमा जानुभएका सम्पूर्ण महानुभावहरू सबैमा म भन्न चाहन्छु। मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय व्यवस्था र मनमोहन अधिकारीज्यूले स्थापना गर्नुभएको नेकपा एमालेलाई राष्ट्रको शक्तिको रुपमा उतार्न आजको आवश्यकता देखियो ।
र केन्द्रीय सदस्यज्यू प्रदेश सदस्यज्यू पार्टी पंक्ति जिल्ला कमिटीका अध्यक्ष सदस्यज्यूहरू वडा कमिटीका अध्यक्ष सम्पूर्ण सदस्यज्यूहरू म भन्न चाहन्छु हामी कस्तो समाज बनाउँदैछ हामी के सिंगो एमाले बनाउँछौं कि मेरो एमाले बनाउँछु मलाई लाग्छ हामीले जनताको आधारभूत आवश्यकता पूरा गर्ने हो भने सिंगो एमाले बनाउनुपर्छ ।
ठूला ठूला दुई दल मिलेर बनेको सरकार छ। यसलाई सफल बनाउन दुई दल ठूला दुई दलले राम्रो काम गर्नुपर्ने देखिन्छ बजारमा ८४ मा नेपाली कांग्रेस र एमालेलाई देखाइदिन्छु देखाइदिन्छु भन्छन् तर हामी सत्तामा भएका पार्टीले यस्तै यस्तै गरी अगाडि बढाउने हो भने हो भने भन्न पनि सकिन्न त्यसकारण संविधानको रक्षा गर्दै देश र जनताको लागि समर्पित हुन आज को आवश्यकता देखियो (
गरिब विपन्न असाय पिछडिएको वर्ग अल्पसंख्यक लाई हामीले समेट्दै उनीहरूको उनीहरूको पक्षमा उभिन र सुधार गर्न मेरो सुधार गर्नुपर्ने देखिन्छ ।सन्तोष पाण्डेको कलेजो कलेजोको अप्रेसन तीनचोटी हुँदा अहोरात्र खटेर एउटा ट्याक्सी किनेर जीविको पालन गरेको थियो। त्यो ट्याक्सी आज बेचेर उसले उपचार गर्नुपर्ने उपचार गर्नुपर्ने र उपचार गरु। एउटा छोरा छ । दाई अब म के गरौं भन्नुहुन्छ मैले के भनु मैले केही जवाफ दिन सकिन। जवाफ दिन सकिन दाई मैले केही जवाफ दिन सकेन उत्तर दिन सकिन उसको चिरेको हेर्दा म आफै बेहोस भए त्यस्ता मानिसहरुलाई सरकारले जिम्मा लिनु पर्छ कि पर्दैन पर्छ कि पर्दैनरामेछाप जिल्ला गोकुलगंगा निवासी हरिबहादुर कार्कीको छोरा साजन कार्कीको उमेर २२ वर्षको भन्ने नवजवान केटा हुनुहुन्छ। दुई वर्ष अगाडि उसको आफ्नो फुपुले मिर्गौला दिनुभएको र ट्रान्सप्लान .गरिएको फेल भयो । कति छन् छोरी १० महिनाकी छ बाँच्न चाहन्छु राज्यले त्यस्तो मानिसलाई बचाउने दायित्व होइन उसको श्रीमतीले मृगौला दिन तयार छन्। तर ब्लड प्लाजा गर्नुपर्छ ३० लाख लाग्छ भन्छ भन्छन् । हाङको मान्छे मानिस सामान्य उसले कहाँबाट ल्याउने र बाँच्नेडायलेसिसको भरमा कतिन्जेल बचाउने अङ्कल बचाउनु भन्छ। उसको दाजुले डिग्री पढेको छ। मैले सबैको ढोका घचघच्याएँ। एउटा जागिर देउन भन्दा तर अहिलेसम्म एउटा जागिर काहीँ दिलाउन सकिन सम्मानीय सभामुखज्यूजिउकामा पनि लिएर गए ।गरिब चाहिँ अकालमै मृत्युवरण गर्नुपर्ने त्यसकारण एमालेका कार्यकर्ता ज्यूहरु तपाईं हामी इमान्दार बन पैसाको काम पैसा पैसाको काम सारो साह्रो गाह्रो गरेपछि फिर्ता गर्नु पर्ने मेरो मैले सहकारीबाट तपाईंलाई ऋण भनेर दिएको पैसा म म अहिले दुखी गरिबलाई देख्न दुख देख्न नसक्ने मानिस भएकोले सबैलाई आफू ऋणी बनेर पैसा दिए । तर फिर्ता भएन दुःख गरेर खाई नखाई एउटा सामान्य घर जोडेको थिएँ त्यो पनि लिलाममा आएको छ। जो प्रति विश्वास गर्छु त्यहीबाट घात हुन्छ। त्यसकारणले इमान्दार बन्न साग खाउ सिस्नु खाउँ इमान्दार बनु । पार्टीको बदनाम नगरौँ। यो देशको राष्ट्रको शक्ति एमाले र नेपाली कांग्रेस नै हो। जो जो पार्टीबाट सरकारले नेतृत्व गरिरहनु भएको सबैले इमान्दारिता देखाउन देश बचाउन हाम्रो दायित्व हो र अहिले बजारमा एउटा होटेलमा पसेर पानी खाँदा पानी खान जाँदा मेरो मोबाइल चोरी भयो २०८२ ३ महिना ३२ गते । देश यो अवस्थामा गइसक्यो अवस्थामा गइसक्यो सम्पूर्ण राष्ट्रसेवक कर्मचारी पार्टी पंक्ति सम्पूर्ण नागरिकहरू सबै मिलेर देश र जनताको पक्षमा उभिने वातावरण बनाउन अहिलेको आवश्यकता देखियो । एमाले बनाउने हो भने नेताको घरमा गएर एमाले बन्दैन बन्दैन हामीहरु एमालेकै गाउँमा जानुपर्यो टोलमा जानुपर्यो र उहाँहरु सँगै बसेर एमाले बनाउनु पर्यो गाउँ बस्ती नेता बन्ने अनि नेता बन्ने कोसिस रामेछापको ७००० भन्दा माथि पार्टी सदस्यता रिनिउ भएको छ । घरमा टोलमा र बस्तीमा जाउँ। एमाले आफू सुध्रिन्छ विद्यार्थी संगठन विद्यार्थी संगठन जनवर्गीय संगठन सबै इमानदार भई लागौँ भने राखो पद र इमान्दारिता सबै हामीसँगै भरपर्छ। गाउँ बस्ती टोलमा पुग्ने काम गरौं बाटो छैन मेरो १८ हजार सेवा सुविधाबाट बाटो बनाई पानीले भगायो। फेरि बाटो बनाइदिनुस् भन्छन् मसँग पैसा छैन मलाई गुहारो म भुइ मान्छेको कुरा सुनिँदैन। जेष्ठ नागरिक घुमाउन लगे ७ लाख रुपैयाँ नाम ऋणमा छु गाउँपालिका वडा नम्बर ६ खिम्ती रामेछाप शिवप्रसाद न्यौपाने भुइँ वडा अध्यक्ष यति कुरा शुद्ध अशुद्ध राख्दै मैले राखें धन्यवाद ।
मैले यति कुरा लेख्दा निकै लामो हुन गएकाले लेखाइमा केही त्रुटि हुन सक्ने भएकाले सहजीकरण गरिदिन विनम्र उनुरोध छ ।