मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै रुसले गूगललाई ६४ लाख ६९ हजार ४ सय ६१ जरिवाना तिराउने

बुधबार २ भाद्र, २०७८ Grace Himalaya 1264


प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै रुसले गूगललाई ६४ लाख ६९ हजार ४ सय ६१ जरिवाना तिराउने

गूगल र रुसको केही समय देखि एक अर्कासँग विवाद चलिरहेको छ । रुसले प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै गूगललाई ४ मिलियन रबल अर्थात ६४ लाख ६९ हजार ४ सय ६१ नेपाली रुपैयाँ जरिवाना तिराउने भएको छ । 

मस्कोले पटक-पटक विभिन्न सामाजिक सञ्जालहरुलाई प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै जरिवाना तिराउँदै आएको छ । त्यस्तै रूसले विदेशी प्रविधि कम्पनीहरुलाई पनि नियमित रुपमा रुसमै डेटा सेन्टर राख्न र कार्यालय खोल्न पनि लगाउने गरेको छ । गूगलले जरिवानाको सन्दर्भमा अहिले सम्म कुनै प्रतिक्रिया दिएको छैन् । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु