सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

स्रोत नखुलेको करिब ११ लाख रुपैयाँ सहित दुई जना पक्राउ

सोमबार १४ भाद्र, २०७८ Grace Himalaya 1335


स्रोत नखुलेको करिब ११ लाख रुपैयाँ सहित दुई जना पक्राउ

 पर्सामा स्रोत नखुलेको करिब ११ लाख रुपैयाँ सहित दुई जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका २ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा स्रोत नखुलेको १० लाख ६३ हजार रुपैयाँ र १६ हजार भारतीय रुपैयाँ सहित भारतका वृजकिशोर गिरी र पर्साका रामपुकार पटेललाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनविरुद्धकाे कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु