शुक्रबार २३ फाल्गुन, २०८१
ग्रेस हिमालय काठमाण्डौ २०८१/११/२३
फाल्गुन २३ शुक्रबार रामेछाप
लिखु तामाकोशि गाउँपालिका वडा ६ का वडा अध्यक्ष शिव प्रसाद न्यौपानेले आफू जनताकाे सेवक रहेको बताएका छन
उनले भनेका छन म खिम्ती बासी अथवा वडा नं ६ को जनताको लागि निर्बाचित भएको हुँ मैंले अहिले सम्म जनताकाे समस्यालाई समाधान गर्दै आएको छु त्यसैले विकास को लागि कुनै कसुर बाँकी नराख्ने र नरहेको पनि वताएका छन्
उनले भने म २०७४ को पनि निर्बाचित जनप्रतिनिधी अथवा वडा अध्यक्ष हूँ जनताले आफूलाई राम्रो सँग बुझेको र फेरि पनि दोस्रो पटक निर्बाचित गराएका छन् तेसैले मेरा लागि जनता भन्दा ठूलो कुरा आफू नरहेको स्पष्ट पारे पछील्लो समय विकास विरोधी तत्त्व हरूले चिया पसलमा वसेर मेरो बारेमा टिका टिप्पणी गरेर बसेको र उहाँहरू प्रती दया जागेको पनि बताए
उनले भनें मेरो जनताकाे समस्यालाई सम्बोधन गर्ने प्रमुख दाइत्व रहेको बताएका छन तर सामाजिक सञ्जालमा समेत गलत खालको भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् उनले थपे राम्रो काम गर्दा गर्दै कसैले नराम्रो टिका टिप्पणी गरेर वस्ने हरुलाई शुभ चिन्तक ठानेको छु उनले भनें
वडा अध्यक्ष न्याैपाने नेकपा एमाले बाट दोस्रो पटक निर्बाचित जनप्रतिनिधी हुन्