सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

रमेश र निहारिकाको अभिनयमा "माया फाप्दैन” सार्वजनिक (भिडियो सहित)

मंगलवार २७ कार्तिक, २०८१ Grace Himalaya 1092


रमेश र निहारिकाको अभिनयमा  "माया फाप्दैन” सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा नयाँ "माया फाप्दैन” बोलको गित सार्वजनिक भएको छ ।

यस गीतमा शान्तिश्री परियार र बिष्णु पाण्डेको स्वर रहेको छ भने सर्जक रमेश परियारले लय /शब्द भरेका छन् । गीतलाई बिस्वास नेपालले एरेन्ज गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई लोकप्रिय निर्देशक बिशाल घिमिरेको निर्देसन गरेका हुन् भने नवराज उप्रेतिको छायांकन र नबिन घर्ति मगरले सम्पादन गरेका छन् ।

भिडियोमा रमेश र निहारिका थापा लगायतको अभिनय देख्छन सकिन्छ । यस गीतलाई रमेश परियार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु