सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

बैंक तथा वित्तीय संस्थामा नेपाल राष्ट्र बैंकले निक्षेपका रुपमा ३० अर्ब पठाउने निर्णय

बिहीबार ७ आश्विन, २०७८ Grace Himalaya 1328


बैंक तथा वित्तीय संस्थामा नेपाल राष्ट्र बैंकले निक्षेपका रुपमा ३० अर्ब पठाउने निर्णय

बैंक तथा वित्तीय संस्थामा नेपाल राष्ट्र बैंकले निक्षेपका रुपमा ३० अर्ब पठाउने निर्णय गरेको छ । विहीबार नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनाका  बैंक वित्तीय संस्थाहरुमा नयाँ निक्षेप नथपिएपछि तरलता व्यवस्थापनका लागि निक्षेप पठाएको हो । बुधबार मात्र नेपाल राष्ट्र बैंकले बैंकरवित्तीय संस्थालाई १० पटक गरेर १४ अर्ब ४९ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा प्रदान गरेको छ । बैंकिङ प्रणाली तरलताका लागि भदौ ३१ गते मात्र २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । उक्त रिपो जारी गरेको एक साता नपुग्दै केन्द्रीय बैंकले बिहीबार एक साता अवधिको ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु