मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

पाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद्काका कर्मचारीहरुको अधिकार सुनिश्चित गर्न सरकार संग राख्यो माग

बिहीबार २८ श्रावण, २०७८ Grace Himalaya 1341


पाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद्काका कर्मचारीहरुको अधिकार सुनिश्चित गर्न सरकार संग राख्यो माग

नेपाल खेलकुद महासंघले राष्ट्रिय खेलकुद परिषद्काका कर्मचारीहरुको अधिकार सुनिश्चित गर्न सरकार संग माग राखेको छ । नेपाल खेलकुद महासंघको बैठकले राष्ट्रिय खेलकुद परिषद्मा करार, अस्थायी तथा दैनिक ज्यालादारीमा कार्यरत खेल प्रशिक्षक तथा प्रशासनीक कर्मचारीहरूको अधिकार सुनिश्चत गर्न माग राखेको महासंघका सचिव बासु नेपालले बताए ।

राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरूको अधिकार सुनिश्चित गर्न उनीहरुलाई स्वत्ः स्थायी गरी निवृतिभरणको समेत व्यवस्था गर्न र मुलुकभरका १७ हजार शैक्षिक संस्थामा खेल प्रशिक्षकहरू नियुक्ति गर्न दबाब दिनका लागि सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको पनि महासंघले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु