मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक

मंगलवार २६ श्रावण, २०७८ Grace Himalaya 1431


साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक

कोरोना भाइरसको संक्रमित दिनानु बढ्दै गएपछि काठमाडौं उपत्यकामा साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले सो निर्णय गरेका हुन् ।

“साँझ ८ बजेभित्र गन्तव्यमा पुगि सक्नुपर्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराइले भने–‘८ बजेबाट निजी र सार्वजनिक दुवै सवारी चलाउन रोक लगाउने निर्णय गरेका छौं ।”

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु