मंगलवार १९ श्रावण, २०८३ (Tuesday August 04, 2026)

लक्ष्मी सामुदायिक वनले वितरण गर्यो खाट 

आईतवार १७ श्रावण, २०७८ Grace Himalaya 1300


लक्ष्मी सामुदायिक वनले वितरण गर्यो खाट 

खाटको अभावमा भुईंमा सुत्न बाध्य उपभोक्ताहरूलाई मोरङको बेलबारी–११ स्थित रहेको लक्ष्मी सामुदायिक वनले खाट वितरण गरेको छ । 

विपन्न उपभोक्ताहरूलाई वार्षिक कार्यक्रम अन्तर्गत लक्ष्मी सामुदायिक वनले खाट वितरण गरेको हो ।  

४ हजार घरधुरी उपभोक्ता रहेको उक्त सामुदायिक वनमा करीब ४०० विपन्न परिवारले खाट पाउने वन समूह अध्यक्ष सुजय गौतमले जनाकारी गराएका छन् । उनका अनुसार शनिवार २२ वटा खाट वितरण गरिएको खबर प्राप्त छ । 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु